सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सांसद चयन गर्दा विधिपूर्वक गर्नुपर्ने माग गर्दै रास्वपाको कार्यकर्ताको पार्टी नेतृत्वलाई खबरदारी

सांसद चयन गर्दा विधिपूर्वक गर्नुपर्ने माग गर्दै रास्वपाको कार्यकर्ताको पार्टी नेतृत्वलाई खबरदारी

काठमाडौं । समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधिपूर्वक गर्नुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्ताले पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।

समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुले खबरदारी गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend