मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने

नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

स्कटल्यान्डसँगको यो खेलका लागि नेपाली टिममा एकजना खेलाडी परिवर्तन गरिएको छ । कुशल भुर्तेलको स्थानमा बाँया हाते अलराउन्डर हरिशंकर शाह पहिलो रोजाइमा मैदान उत्रिएका छन् ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो अन्तिम खेल हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend