logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने

    नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने

    2.1K
    Shares
    नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

    पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक संसद्को नाम तय गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend