logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • समानुपातिक सांसद टुंगो लगाउन एमालेको सचिवालय बैठक जारी

    समानुपातिक सांसद टुंगो लगाउन एमालेको सचिवालय बैठक जारी

    2.3K
    Shares
    समानुपातिक सांसद टुंगो लगाउन एमालेको सचिवालय बैठक जारी

    काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

    बैठकबाट सामानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदको नामावली टुंगो लगाउने तयारी छ ।

    एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकबाट ३४ सिट प्राप्त गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend