शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अध्यक्ष प्रचण्डद्वारा यु–१८ एसियाली रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन

अध्यक्ष प्रचण्डद्वारा यु–१८ एसियाली रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यु–१८ एसियाली रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन गरेका छन् । उनले आज (शनिबार) दिउँसो १ बजे उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुने यु–१८ एसियाली रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटन भएको छ । खेल भने विहान ९ बजेबाट दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा सुरु भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend