सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

समानुपातिक सांसद छान्न रास्वपाको बैठक जारी

समानुपातिक सांसद छान्न रास्वपाको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ । रास्वपाको बैठक पार्टी केन्द्रीय कार्यालय महाराजगन्जमा बसेको हो ।

बैठकबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाउने तयारी छ ।

रास्वपाले प्रतिनिधिसभातर्फ समानुपातिकबाट १३ सिट जितेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend