logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाबाट छानिएका समानुपातिक सांसदहरु (नामावलीसहित)

    जसपाबाट छानिएका समानुपातिक सांसदहरु (नामावलीसहित)

    4.2K
    Shares
    जसपाबाट छानिएका समानुपातिक सांसदहरु (नामावलीसहित)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले समानुपातिकतर्फका सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ । जसपा प्रतिनिधिसभामा छैटौँ दल बनेको छ । जसपाले समानुपातिकबाट प्रतिनिसभातर्फ पाँच र प्रदेशसभातर्फ नौ गरेर १४ सिट जितेको छ ।

    यी हुन् प्रतिनिधिसभातर्फ जसपाबाट छानिएका सांसदहरु :
    १. प्रकाश अधिकारी
    २. सुशीला श्रेष्ठ
    ३. रेखा यादव
    ४. रञ्जु ठाकुर
    ५. सहनाज रहमान ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend