logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • चुनाव लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यममात्रै बन्योः मुख्यमन्त्री भट्ट

    चुनाव लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यममात्रै बन्योः मुख्यमन्त्री भट्ट

    2.8K
    Shares
    चुनाव लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यममात्रै बन्योः मुख्यमन्त्री भट्ट

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यममात्रै बन्न लागेको बताएका छन्। चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म करोडौं खर्च गर्ने र जितेपछि त्यो असुली गर्ने दाउ बन्ने गरेको मुख्यमन्त्री भट्टको भनाई छ।

    मुख्यमन्त्री भट्टले चुनाव लगानी गर्ने र असुल्ने दोकान बन्नु चिन्ताको विषय भएको टिप्पण्ी गरे ।

    धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले चुनावमा करोडौं खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि काम गर्न नसक्ने उनको तर्क थियो। उसले कामभन्दा पनि आफूले लगानी गरेको पैसा असुल्ने काम मात्रै गर्ने भट्टले टिप्पणी गरेका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend