logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रतिनिधि सभामा दलित सांसद ६.५४ प्रतिशत मात्र

    प्रतिनिधि सभामा दलित सांसद ६.५४ प्रतिशत मात्र

    3.3K
    Shares
    प्रतिनिधि सभामा दलित सांसद ६.५४ प्रतिशत मात्र

    काठमाडौं । २७५ सदस्य रहेको प्रतिनिधि सभामा १८ जना दलित सांसद निर्वाचित भएका छन्। दलित सांसदहरुको प्रतिनिधित्व ६.५४ प्रतिशत हो।

    नेपाली कांग्रेसबाटः
    जीवन परियार
    शान्ति विक
    रुपा विक
    सीता मिजार
    आशा विक

    नेकपा एमालेबाटः
    ईश्वरबहादुर रिजाल
    प्रभु हजारा पासवान
    चन्द्रबहादुर विश्वकर्मा
    रुक्मणी राना बराइली
    हर्कमाया विश्वकर्मा

    माओवादी केन्द्रबाटः
    रणेन्द्र बराली
    सुशीला श्रीपाली ठकुरी

    राष्ट्रिय स्वतन्त्र पार्टीबाटः
    सन्तोष परियार
    शिव नेपाली

    राप्रपाबाटः
    अनिषा नेपाली

    जसपाबाट:
    सहनाज रहमान

    जनमत पार्टीबाट:
    रञ्जु कुमारी खंग


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend