logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

    गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

    2.7K
    Shares
    गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

    काठमाडौं । गुल्मीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend