logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दार्चुलामा एक पुरुषको शव फेला

    दार्चुलामा एक पुरुषको शव फेला

    3.2K
    Shares
    दार्चुलामा एक पुरुषको शव फेला

    दार्चुला । दार्चुलामा एक पुरुषको शव फेला परेको छ । शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ।

    हाल नाम, थर, वतन नखुलेको पुरुषको शव आइतबार मृत अवस्थामा फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend