logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • देशभर सक्रिय कोरोना सङ्क्रमितको संख्या २५ जना मात्र

    देशभर सक्रिय कोरोना सङ्क्रमितको संख्या २५ जना मात्र

    2.4K
    Shares
    देशभर सक्रिय कोरोना सङ्क्रमितको संख्या २५ जना मात्र

    काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर २५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १९९ जनाको नमुना परीक्षण गर्दा ७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो ।

    यही अवधिमा १२ जना सङ्क्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप ७ हजार ६८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend