आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जाजरकोटमा जीप दुर्घटना

जाजरकोटमा जीप दुर्घटना

सुर्खेत । जाजरकोटमा जीप दुर्घटनामा भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो जीप दुर्घटनामा परेको हो ।

घटनाको विवरण आउन बाँकी नै छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend