शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याजदर बढ्नु स्वाभाविक हाे : गभर्नर अधिकारी

अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याजदर बढ्नु स्वाभाविक हाे : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याजदर बढ्नु स्वाभाविक भएको बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारण सभामा उनले यस्ताे बताएका हुन् ।

गभर्नर अधिकारीले तरलता केही सहज बन्दै गएको उल्लेख गर्दै पुसमा केही असहज हुने बताए । निजी क्षेत्र प्रताडित भएको बताउँदै सबैले समस्या भोग्नुपरेको बताए। केही विकृति सच्याउँदै अघि बढ्नुपर्ने बताए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend