logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल बैंकको लाभांश घोषणा

    नेपाल बैंकको लाभांश घोषणा

    2.3K
    Shares
    नेपाल बैंकको लाभांश घोषणा

    काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई १२% लाभांस दिने प्रस्ताव गरेको छ ।

    बैंकको आज (पुस १ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले २% बोनस सेयर र कर प्रयोजन सहित १०% नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । गत वर्ष बैंकले १४% बोनस सेयर र ३% नगद लाभांश वितरण गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend