logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्टबीच एकीकृत कारोबार सुरु

    नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्टबीच एकीकृत कारोबार सुरु

    2K
    Shares
    नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्टबीच एकीकृत कारोबार सुरु

    काठमाडौं । नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच एक आपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबारको घोषणा गरिएको छ ।

    दुवै संस्थाबीच गत भदौ २१ मा संयुक्त मर्जर कमिटी गठन गरिएको थियो । यसैगरी मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी एजेन्डा पारित गरेका थिए ।

    आजको घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायत बैंकका उपप्रमुख कार्यकारी अधिकृत तथा साविक नेपाल बंगलादेश क्यापिटलका सचालक र नबिल ईन्भेष्टका संचालकहरुको उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend