logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पोखराबाट २७ लाख बराबरको सुन चोरी आरोपमा एक महिला पक्राउ

    पोखराबाट २७ लाख बराबरको सुन चोरी आरोपमा एक महिला पक्राउ

    2.8K
    Shares
    पोखराबाट २७ लाख बराबरको सुन चोरी आरोपमा एक महिला पक्राउ

    पोखरा । पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा एक महिला पक्राउ परेकी छिन्। ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा पर्वतको मोदी घर भएका टीका श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलबाट पक्राउ परेकी हुन्।

    पोखराका विभिन्न स्थानका वृद्ध–वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार उनले पोखरा रानीपौवाका ७८ बर्षीय दुर्गाकुमारी पाध्याको सुनको सिक्री, तिलहरी, झुम्का, पञ्चरत्न बाला, औठी र टप चोरी गरेकी छिन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend