logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • देशभर सक्रिय सङ्क्रमित १४ जनामात्र बाँकी

    देशभर सक्रिय सङ्क्रमित १४ जनामात्र बाँकी

    2.6K
    Shares
    देशभर सक्रिय सङ्क्रमित १४ जनामात्र बाँकी

    काठमाडौं । देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर १४ जना पुगेको छ । ७ सय २९ जनाको नमुना परीक्षण गर्दा देशभर जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, ३६ हजार ७०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend