logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सातामा प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

    सातामा प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

    2.2K
    Shares
    सातामा प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

    काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ उक्त मूल्यले ओरालो लागेको जनाएको छ ।

    शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ कायम थियो । जुन, हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रूपैयाँ छ ।

    यसैगरी, यो साता चाँदीको मूल्य तोलामा २० रूपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रूपैयाँ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend