सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रविलाई आलीको प्रश्नः सरकारमा जानेबारे के सोच्नु भएको छ ?

रविलाई आलीको प्रश्नः सरकारमा जानेबारे के सोच्नु भएको छ ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । शुक्रबार ओली निवास बालकोटमा गएर लामिछनेले भेटघाट गरेका हुन् ।

भेटलाई पुष्टि गर्दै रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘समसामियक बिषयमा कुरा भए । एक अर्कालाई बुझ्ने कोशिस भयो ।’

ओलीले रविलाई सोधेका थिए, ‘सरकारमा जाने, नजानेबारे के सोच्नुभएको छ ?’ लामिछानेले भने जसले आफ्ना मुद्दा सम्बोधन गर्छ उसलाई साथ हुनसक्ने संकेत गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend