logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आज सोमबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    आज सोमबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    2.6K
    Shares
    आज सोमबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३० पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०३ पैसा र बिक्री दर १४० रुपैयाँ ६६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६५ पैसा र बिक्री दर १६१ रुपैयाँ ३७ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend