logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस सेयर कति ?

    फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस सेयर कति ?

    2.6K
    Shares
    फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस सेयर कति ?

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३०% लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २५% बोनस सेयर र ५% नगद गरी कुल ३०% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र फरवार्डको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

    फरवार्डले अघिल्लो वर्ष भने ३५% बोनस सेयर र ७% नगद लाभांश दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend