शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आज एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्ने

आज एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज (सोमबार) संसदीय दलको बैठक बोलाउने भएको छ। बैठक मीनभवनस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्नेछ।

बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ। संसदीय दलको नेता पार्टी अध्यक्ष माधवकुमार नेपाल नै बन्ने पक्का छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend