logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो

    2.7K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले उकालो लागेको छ । यससँगै सूचक १८५५.१९ विन्दुमा आएको छ । ८ कम्पनीको १२ सय ६० कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा ६ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा परिवर्तन भएको छैन । ३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend