logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल, समर्थकमा पूर्णबहादुर खड्का

    देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल, समर्थकमा पूर्णबहादुर खड्का

    3.3K
    Shares
    देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल, समर्थकमा पूर्णबहादुर खड्का

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् । पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् ।

    यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend