logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • २४ घण्टामा देशभर ६ जनामा कोरोना संक्रमण, ३ जना निको

    २४ घण्टामा देशभर ६ जनामा कोरोना संक्रमण, ३ जना निको

    2.8K
    Shares
    २४ घण्टामा देशभर ६ जनामा कोरोना संक्रमण, ३ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ६ संक्रमित थपिएका छन् । ५७४ वटा स्वाब नमुनाको परीक्षण गरिँदा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा देशभर तीनजना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend