logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मेरो माइक्रोफाइनान्सको २०% लाभांश घोषणा

    मेरो माइक्रोफाइनान्सको २०% लाभांश घोषणा

    2.1K
    Shares
    मेरो माइक्रोफाइनान्सको २०% लाभांश घोषणा

    काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले २०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७८–७९ को नाफाबाट १०% बोनस सेयर र १०% (कर प्रयोजनका लागि समेत) नगद वितरण गर्ने निर्णय गरेको हो ।

    यसले बोनस र नगद गरि कुल २४ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।

    अघिल्लो वर्ष यसले २०% बोनस सेयर र कर तिर्न १.०५% गरी कुल २१.०५% नगद लाभांश वितरण गरेको थियो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend