logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्छ : जनार्दन शर्मा

    प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्छ : जनार्दन शर्मा

    1.9K
    Shares
    प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्छ : जनार्दन शर्मा

    काठमाडौं । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नवनिर्वाचित सांसद जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने र बन्ने बताएका छन्। बिहीबार सांसदको शपथ लिन संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन्।

    ‘माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने गठबन्धन बैठकले को प्रधानमन्त्री वा राष्ट्रपति बन्ने निर्णय गर्छ। अध्यक्ष प्रचण्ड पहिलो पालोमा प्रधानमन्त्री बन्नुपर्छ मेरो सुझाव छ। यद्यपि गठबन्धनबाट को बन्छ, पछि थाहा होला,’ उनले भने।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend