logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • यो साता नेपाली बजारमा प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

    यो साता नेपाली बजारमा प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

    1.9K
    Shares
    यो साता नेपाली बजारमा प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

    काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा ४०० ले सुनको भाउ बढेको हो ।

    गत साताको शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ थियो । महासंघले यो साताको शुक्रबारसम्ममा छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँमा आइपुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend