logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना संक्रमणको जोखिम बढ्यो, सावधानी अपनाउनुपर्छ : स्वास्थ्य मन्त्रालय

    कोरोना संक्रमणको जोखिम बढ्यो, सावधानी अपनाउनुपर्छ : स्वास्थ्य मन्त्रालय

    3.1K
    Shares
    कोरोना संक्रमणको जोखिम बढ्यो, सावधानी अपनाउनुपर्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौ‌ । सरकारले कोरोना संक्रमणको जोखिम बढेको बताएको छ । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोनाको बीएफ ७ भेरियन्ट फैलिएको र त्यो निकै संक्रामक रहेको भन्दै नेपालमा पनि सावधानी अपनाउनुपर्ने बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend