logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्ड–माधवसँग रामचन्द्र पौडेलको भेट, के भयो कुराकानी ?

    प्रचण्ड–माधवसँग रामचन्द्र पौडेलको भेट, के भयो कुराकानी ?

    2.9K
    Shares
    प्रचण्ड–माधवसँग रामचन्द्र पौडेलको भेट, के भयो कुराकानी ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन नभत्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन्। आज (शनिबार) खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर उनले यस्तो आग्रह गरेका हुन्।

    नेता पौडेलले खुमलटार पुगेर प्रचण्डसँग सत्ता गठबन्धन जोगाउन आगञ्ह गरेको बताए । उनले भने ‘मैले खुमलटार पुगेर सत्ता गठबन्धन जोगाओैं भनेँ। उहाँले कांग्रेस इमान्दार हुनुपर्ने बताउनुभयो,’ ।

    प्रचण्डसँग छलफलपछि पौडेल कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend