मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नयाँ सरकार गठनको छलफलका लागि झलनाथ खनाल पनि पुगे बालुवाटार

नयाँ सरकार गठनको छलफलका लागि झलनाथ खनाल पनि पुगे बालुवाटार

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समय सकिन लागेपछि सत्ता गठबन्धन छलफल जुटेको छ ।

प्रधानमन्त्रीमा कांग्रेस र माओवादी केन्द्रले दाबी नछोडे पनि सहमति जुटाउने प्रयास भइरहेको छ ।

बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भइरहेकोमा समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि थपिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका खनालले पनि राष्ट्रपतिमा दाबी गर्दै आएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend