logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्दै

    राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्दै

    1.7K
    Shares
    राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्दै

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ । सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो ।

    पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा दलको बैठक दिउँसो १ बजे बस्ने तयारी गरेको एक नेताले बताए ।

    सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend