logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बालुवाटारमा जारी बैठकबाट बाहिरिए प्रचण्ड

    बालुवाटारमा जारी बैठकबाट बाहिरिए प्रचण्ड

    2.5K
    Shares
    बालुवाटारमा जारी बैठकबाट बाहिरिए प्रचण्ड

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् । उनी बालुवाटारमा जारी बैठकबाट बाहिरिएका हुन् ।

    बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताका अनुसार उनी कुनै पनि सहमति नगरी बैठकबाट निस्किएका हुन् ।

    सरकार निर्माणका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ । त्यसअघि नै दलहरू सहमतिमा पुग्नुपर्ने बाध्यता छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend