logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालकोट बैठकमा सहभागी हुन सिके राउत पनि जाँदै

    बालकोट बैठकमा सहभागी हुन सिके राउत पनि जाँदै

    2.3K
    Shares
    बालकोट बैठकमा सहभागी हुन सिके राउत पनि जाँदै

    काठमाडौं । बैठकमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट जाादै छन् । ओली निवास बालकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगको छलफल सुरु गरेका छन् ।

    ओली निवास बालकोटमा यी नेताहरुबीछ छलफल जारी रहेको छ ।

    बैठक स्थलबाटै राउतलाई फोन गरेर बोलाएपछि उनि आउँदै गरेको बालकोट स्रोतले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend