logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश नं १ एमाले संसदीय दलको नेतामा कार्की चयन

    प्रदेश नं १ एमाले संसदीय दलको नेतामा कार्की चयन

    4K
    Shares
    प्रदेश नं १ एमाले संसदीय दलको नेतामा कार्की चयन

    मोरङ । प्रदेश नं १ नेकपा एमाले संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई आज चयन गरिएको छ ।

    एमाले नवनिर्वाचित प्रदेशसभा सदस्यको आज प्रदेशसभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो प्रस्तावक र रेवतीरमण भण्डारीको समर्थनमा स्थायी कमिटी सदस्य कार्की निर्विरोध निर्वाचित भएका हुन्।

    नेता कार्की झापा क्षेत्र नं ५ (क)बाट दोस्रो पटक निर्वाचित भएका हुन् । नेता कार्की पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री समेत भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend