शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बालुवाटारस्थित सरकारी निवास छाड्दै देउवा

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बालुवाटारस्थित सरकारी निवास छाड्दै देउवा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका छन् ।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend