सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए ।

रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो ।

कुन मन्त्रालय लिने भन्ने टुंगो भने लागि सकेको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend