logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्रपा तत्काल सरकारमा नजाने

    राप्रपा तत्काल सरकारमा नजाने

    2.6K
    Shares
    राप्रपा तत्काल सरकारमा नजाने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । पत्रकारसंग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यस्तो बताएका हुन् ।

    सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष लिङदेनले आफूहरु सरकारमा नजाने बताए ।

    उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend