मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक नयाँबानेश्वरमा सुरु

सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक नयाँबानेश्वरमा सुरु

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो ।

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा जारी छ ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले,  राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सहभागी छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend