
काठमाडौं । सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ ।
बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । सरकारमा कोको सहभागी हुने भन्ने विषयमा छलफल गर्न दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।
सत्ता साझेदार दलहरुको तर्फबाट सरकारमा कोको सहभागी हुने भन्ने विषयमा छलफल भइरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend