logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

    जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

    2.3K
    Shares
    जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

    काठमाडौं । आज जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ ।

    आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ । जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend