logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

    सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

    1.8K
    Shares
    सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

    यसअघ मंगलबार सुन तोलामा १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज तेजाबी सुन तोलामा १ लाख ६ सय रुपैयाँमा कारोबार हुँदा चाँदी १४ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबार चाँदीको तोलामा १३९० रुपैयाँ कायम थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend