logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकीको कांग्रेस संसदीय दलको नेतामा पाण्डे निर्वाचित

    गण्डकीको कांग्रेस संसदीय दलको नेतामा पाण्डे निर्वाचित

    2.8K
    Shares
    गण्डकीको कांग्रेस संसदीय दलको नेतामा पाण्डे निर्वाचित

    पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।

    कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् ।

    पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend