logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

    प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

    2.4K
    Shares
    प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

    राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।

    भेटमा नेपाल भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend