आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रूपन्दहीमा जीप दुर्घटनामा एक युवकको मृत्यु, दुई जना घाइते

रूपन्दहीमा जीप दुर्घटनामा एक युवकको मृत्यु, दुई जना घाइते

काठमाडौं । रूपन्दहीको बुटवल अस्पताल लाइनमा बोलेरो पिकअप जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

गएराति ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जीप दुर्घटना हुँदा प्युठानको गौमुखीगाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २९ वर्षीय सुरेश तामाङ र मिनबहादुर तामाङ घाइते भएका छन्। ​

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend