शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् ।

हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend