logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारमा सहभागिताबारे निर्णय लिन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    सरकारमा सहभागिताबारे निर्णय लिन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    3.4K
    Shares
    सरकारमा सहभागिताबारे निर्णय लिन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।

    सरकारमा जसपा सहभागिता, पार्टीले निर्वाह गर्ने भूमिका र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुनेरनहुने तय हुन बाँकी रहेको उनको भनाई छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend