
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहान ११ बजेदेखि चलिरहेको छ ।
शनिबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सक्ने तयारी गरिएको हो ।
स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्ने बताएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend