आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशसभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार बस्दैछ । औपचारिक रुपमा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आजका लागि आह्वान गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजका लागि बैठक आह्वान गरेका हुन् । प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले गर्नेछन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend